अनिल टप एन्ड टी–२० सिरिजको कप्तान, कुशल अब ‘ए’ मा

  • मङगलबार २६ साउन २०८३ ०३:०४ PM
काठमाडौँ, साउन २६ गते । अस्ट्रेलियामा अगस्ट २१ देखि ३० तारिखसम्म हुने एनटी टप एन्ड टी–२० क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।यस प्रतियोगितामा नेपालको ‘ए’ टोलीले प्रतिस...