काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ० दशमलव ५ प्रतिशत प्रिमियम थपेर कर्जा पाउने छन् । जसअनुसार हालको आधारदरमा न्यूनतम् व्याजदर ५.२५ प्रतिशत ब्याजदर