लिपुलेक र सीमा विवादमा राप्रपाले माग्यो सरकारको स्पष्ट धारणा

  • मङगलबार २६ साउन २०८३ ०९:३३ AM
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले लिपुलेक लगायतका सीमा विवाद, राष्ट्रिय सार्वभौमसत्ता र जनजीविकाका विविध सवालमा सरकारको स्पष्ट धारणा माग गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले छिमेकी मुलुकहरूसँगको कूटनीतिक सम्बन्ध र आन्तरिक समस्या समाधानमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । सांसद गिरीले भारतद्वारा अतिक्रमित नेपाली भू–भाग