काठमाडौं । महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक दीपक लामिछानेले जेनजी आन्दोलनका क्रममा सरकारी कार्यलयका स्रेस्ता नष्ट भएपनि गोश्वरा भौचरहरू सुरक्षित रहेको बताएका छन् । जेनजी आन्दोलनका कारण जलेका स्रेस्ता सम्बन्धमा सार्वजनिक लेखा समितिमा भएको छलफलमा उनले विनियोजन तथा खर्चसम्बन्धी विवरणका लागि कार्यालयले सञ्चालन गरेका प्रणालीमा गोश्वारा भौचर सुरक्षित रहेको बताएका हुन् । गोश्वरा भौचरको आधारमा