डिजिटल अर्थतन्त्रको औपचारिकीकरण जटिल र चुनौतीपूर्ण बन्दै गयोः रमाकान्त पौडेल

  • मङगलबार २६ साउन २०८३ ०९:५५ AM
काठमाडौं । डिजिटल अर्थतन्त्रका विज्ञ रमाकान्त पौडेलले डिजिटल अर्थतन्त्रको दायरा परम्परागत वस्तु तथा सेवाको डिजिटल कारोबारमा सीमित नरही बहु आयामिक बन्दै गएको कारण डिजिटल अर्थतन्त्रको औपचारिकीकरण जटिल र चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका छन् । उनले पछिल्लो समय