अनशनमा बसेका यादवलाई ध्यान दिन मानवअधिकार आयोगको आग्रह

  • मङगलबार २६ साउन २०८३ १०:१२ AM
काठमाडौं । अनशनमा बसेका विनय यादवको बिग्रदो स्वास्थ्यलाई बेलैमा ध्यान दिन सरकारसँग माग गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशन बसेका यादवको स्वास्थ्य अवस्था बुझेपछि उनको स्वास्थ्यमा ध्यान पुर्याउन सरकारसँग माग गरिएको हो । सुनसरी देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै यादव १२ दिनदेखि अनशनमा रहेका छन् । आयोगका प्रवक्ता डा टीकाराम