बजाजले नेपालमा ल्यायो दुई नयाँ इलेक्ट्रिक स्कुटर, मूल्य कति ?

  • मङगलबार २६ साउन २०८३ ०९:१६ AM
काठमाडौं । बजाज अटोले नेपालमा आफ्नो इलेक्ट्रिक स्कुटर ‘चेतक’को नयाँ मोडल विस्तार गरेको छ । कम्पनीले चेतक सिरिजअन्तर्गत सी२५०१ र सी३५०३ गरी दुई नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीसँगको सहकार्यमा ल्याइएका दुवै मोडल नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको हो । ११३ किलोमिटर