नयाँ टियागो ईभी बिक्री सुरु : थपियो नयाँ फिचर्स, मूल्य कति ?

  • मङगलबार २६ साउन २०८३ ०९:२४ AM
काठमाडौं । सिप्रदी ट्रेडिङले नेपालमा ल्याएको फेसलिफ्ट टाटा टियागो ईभीको बिक्री सुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बजारमा ल्याएको दुई भेरियन्टको फेसलिफ्ट टियागो ईभी ब्रिकी सुरु भएको हो । आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा नयाँ टियागो ईभी सार्वजनिक गरिएको हो । कम्पनीका अनुसार अनुसार यसको सुरुवाती