नेप्से ०.७९ अंकले बढ्यो, ४ अर्ब ११ करोडको कारोबार

  • मङगलबार २६ साउन २०८३ ०९:४८ AM
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ० दशमलव ७९ अंकले बढेर २ हजार ६ सय ४१ दशमलव ७९ विन्दुमा पुगेको छ । आज कारोबार भएका अधिकांश उपसमूहमा गिरावट आएको छ । वाणिज्य बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा र अन्य