कुमारी बैंकद्वारा गंगालाल हृदय केन्द्रलाई १० लाख सहयोग, बालबालिकाको उपचारमा सहयोग पुग्ने
मङगलबार २६ साउन २०८३ ०९:२२ AM
काठमाडौँ / कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको