वर्षासँगै देशका ७ सडकखण्ड अवरुद्ध

  • मङगलबार २६ साउन २०८३ १०:०० AM
काठमाडौं / वर्षा, पहिरो तथा नदी कटानका कारण देशका विभिन्न जिल्लाका ७ सडकखण्डमा यातायात अवरुद्ध भएको छ। प्रहरीका अनुसार काभ्रेसिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई