शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा सुरु, २०३५ सम्ममा देशभर पुर्याइने, के छ सरकारकाे तयारी ?
मङगलबार २६ साउन २०८३ १०:१४ AM
काठमाडौँ / नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण गर्दै एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्यका साथ नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल ब्रोडब्यान्ड