प्रोटोन ई.मास ५ नेपालमा, पहिलो एक सय ग्राहकका लागि मूल्य २९ लाख ९९ हजारबाट सुरु

  • मङगलबार २६ साउन २०८३ ०९:१५ AM
काठमाडौं । शङ्कर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोनको नयाँ विद्युतीय कम्प्याक्ट मोडल ई.मास ५ (e.MAS 5) सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, स्मार्ट प्रविधि र आकर्षक मूल्यमा आएको ई.मास ५ नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । प्रोटोन ई.मास ५ को प्राइम भेरियन्टमा ३०.१२ किलोवाट घण्टा क्षमताको CATL LFP ब्याट्री… Continue reading प्रोटोन ई.मास ५ नेपालमा, पहिलो एक सय ग्राहकका लागि मूल्य २९ लाख ९९ हजारबाट सुरु