मन्त्री बादी र अष्ट्रेलियाली राजदूतबीच भेट, कुन विषयमा भयो छलफल?

  • मङगलबार २६ साउन २०८३ ०९:४० AM
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटमा नेपाल–अष्ट्रेलियाबीचको सहकार्यलाई थप परिणाममुखी बनाउँदै महिला सशक्तीकरण, बालअधिकार तथा संरक्षण, अपाङ्गता समावेशीकरण, सामाजिक सुरक्षा, हेरचाह अर्थतन्त्र, मानव संसाधन विकास तथा नीतिगत अनुभव आदानप्रदान गर्ने विषयमा छलफल भएको… Continue reading मन्त्री बादी र अष्ट्रेलियाली राजदूतबीच भेट, कुन विषयमा भयो छलफल?