काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ लाई लक्षित गर्दै बैंकहरूले सवारीसाधन खरिदकर्ताका लागि विभिन्न आकर्षक कर्जा योजना सार्वजनिक गरेका छन्। विशेषगरी विद्युतीय सवारीसाधन (ईभी) खरिदकर्तालाई लक्षित गर्दै बैंकहरूले ब्याजदर तथा कर्जा प्रक्रियामा सहुलियत दिने योजना अघि सारेका हुन्। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा आजबाट सुरु भएको… Continue reading नाइमा एक्स्पोमा गाडी किन्नेलाई बैंकहरुको आकर्षक कर्जा अफर, ब्याजदरदेखि कर्जा प्रक्रियासम्म सुविधा