काठमाडौं । महिन्द्रा एन्ड महिन्द्राले नेपाली बजारमा आफ्नो विद्युतीय एसयूभी पोर्टफोलियो विस्तार गर्दै नयाँ फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी एक्सइभी ९एस (XEV 9S) सार्वजनिक गरेको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ को अवसरमा मंगलबार महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नी इनर्जीले एक्सइभी ९एस सार्वजनिक गरेको हो । महिन्द्राले यसअघि नेपाली बजारमा बीई ६ र एक्सइभी ९ई ल्याइसकेको… Continue reading महिन्द्राको ७ सिटे इलेक्ट्रिक एसयूभी एक्सइभी सार्वजनिक: मूल्य ६० लाख, फिचर कस्ता ?