प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको संगम ताप्लेजुङको तिम्बुङ पोखरीमा पर्यटकको चहलपहल
मङगलबार २६ साउन २०८३ ०८:२२ AM
ताप्लेजुङ । हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली वनस्पतिको मीठो सुगन्ध, हरियाली डाँडाकाँडा, याक र चौँरीका गोठ, चट्टानबीच छङ्छङ् गर्दै बग्ने खोल्सा र हिमालको अनुपम दृश्यले सजिएको तिम्बुङ पोखरी पछिल्लो समय पूर्वी