प्रधानमन्त्रीको अभिव्यक्ति, सीमा समस्या र फितलो कार्यसम्पादनलाई लिएर सांसद स्वाँरको आलोचना

  • मङगलबार २६ साउन २०८३ ०८:४२ AM
काठमाडौं। नेपाली कांग्रेसका सांसद भरतबहादुर स्वाँरले प्रधानमन्त्रीको अभिव्यक्ति, सीमा समस्या र सरकारको फितलो कार्यसम्पादनलाई लिएर कडा आलोचना गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद स्वाँरले राष्ट्रिय सार्वभौमिकता, सुशासन र जनसरोकारका विषयमा सरकार