काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । भेटमा उनीहरूबिच नेपाल–अस्ट्रेलियाबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउनुपर्नेमा जोड