बालेनको कालो लुगा र कालो चश्माबारे एमालेले संसदमा उठायो प्रश्न !

  • मङगलबार २६ साउन २०८३ ०८:२७ AM
काठमाण्डु– एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पोशाकलाई लिएर प्रतिनिधिसभामा प्रश्न उठाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद् चन्द्रेश्वर मण्डलले प्रधानमन्त्रीले संसद्मा राष्ट्रिय पोशाक प्रयोग नगरेको भन्दै आपत्ति जनाए । प्रधानमन्त्रीको पोशाकलाई व्यक्तिगत छनोटको विषय नभई संसद्को मर्यादासँग जोडेर हेर्नुपर्ने उनको भनाइ थियो । उनले प्रधानमन्त्री शाह कालो पोशाक र कालो चस्मामा संसद्मा