दक्षिण अफ्रिकाकाे खानीमा दुर्घटना, १४ जनाको मृत्यु

  • मङगलबार २६ साउन २०८३ ०२:२७ PM
जोहानेसबर्ग, साउन २६ गते । दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना अनधिकृत खानी मजदुरको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् । प्रहरीले...