बालेनलाई अर्जुननरसिंहको प्रश्नः तपाईं एक्लिएको कि एक्लै हिंड्न खोजेको ?

  • मङगलबार २६ साउन २०८३ ०८:५८ AM
काठमाण्डु– कांग्रेस नेता एवं संसदका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह एक्लै हिंड्न खोजेको कि एक्लिएको भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै सांसद केसीले प्रधानमन्त्री एक्लै हिंड्न खोजेको वा एक्लिएको भन्ने बुझ्न कठिन भएको बताए । ‘प्रधानमन्त्रीको एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको ? केसीले प्रश्न गरे । प्रधानमन्त्री शाहले शुक्रबार