विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र छ : अञ्जन श्रेष्ठ

  • मङगलबार २६ साउन २०८३ ०८:२९ AM
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले उच्च भन्सार र करका कारण नेपालको अटोमोबाइल क्षेत्र प्रतिस्पर्धी बन्न नसकेको बताएका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’को उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले सरकारले अटोमोबाइललाई विलासिताको वस्तुका रूपमा हेर्ने नीति परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले