काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) अटो एक्स्पो मंगलबारबाट सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ५५ वटा ब्राण्डहरुले सहभागिता जनाएका छन् । आगामी साउन ३१ गतेसम्म चल्ने नाइमामा ४० भन्दा बढी नयाँ ब्राण्डका सवारीसाधन तथा उत्पादनहरु सार्वजनिक गरिने नाइमाले जनाएको छ । अटो क्षेत्रको कुम्भ मेलाका रुपमा हेरिने