काठमाडौं । प्रहरी महानिरीक्षक ‘आईजीपी ‘ दानबहादुर कार्कीले विद्युतीय तथा वातावरणमैत्री सवारी साधनको प्रयोगसँगै सडक सुरक्षालाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ को उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्युतीय सवारी र वातावरणमैत्री मोबिलिटीका क्षेत्रमा निजी क्षेत्रले देखाएको सक्रियता प्रशंसनीय रहेको बताएका हुन् । नेपालजस्तो इन्धन खपत कम गर्नुपर्ने मुलुकका लागि