सवारी आयात गर्दा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की

  • मङगलबार २६ साउन २०८३ ०८:१५ AM
काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपालमा सवारी साधन आयात गर्दा नेपालको भूगोल, सडकको अवस्था, इन्जिनियरिङ तथा प्रयोगकर्ताको मनोविज्ञानलाई समेत ध्यान दिनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ को उद्घाटन समारोहमा बोल्दै आईजीपी कार्कीले सवारी साधनको सुरक्षा नागरिकको सुरक्षासँग प्रत्यक्ष जोडिएको बताए । उनले नेपालमा सवारी साधन आयात गर्दा यात्रु तथा… Continue reading सवारी आयात गर्दा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की