एक करोड १९ लाख बढी मूल्य पर्ने एसयूभी बीएआईसी बीजे–३० सार्वजनिक, यी हुन् विशेषता

  • मङगलबार २६ साउन २०८३ ०८:४१ AM
काठमाडौं। चिनियाँ अटोमोबाइल निर्माता बेइजिङ अटोमोटिभ ग्रुप (बीएआईसी) को अफरोड क्षमता र हाइब्रिड प्रविधियुक्त एसयूभी बीजे-३० नेपालमा सार्वजनिक भएको छ। नेपालका लागि बीएआईसीको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटीले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा बीजे–३० सार्वजनिक गरेको हो। बीजे–३०लाई शहरी सडकसँगै कठिन तथा अफरोड भूभागमा समेत चलाउन सकिने गरी विकास गरिएको हाइब्रिड… Continue reading एक करोड १९ लाख बढी मूल्य पर्ने एसयूभी बीएआईसी बीजे–३० सार्वजनिक, यी हुन् विशेषता