नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक भयो एमजीको प्रिमियम इलेक्ट्रिक पिकअप ‘यूनाइन’, विशेषता के ?

  • मङगलबार २६ साउन २०८३ ०८:५६ AM
काठमाडौं। एमजी मोटरको प्रिमियम इलेक्ट्रिक पिकअप ‘यूनाइन’ (U9 EV) नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा सार्वजनिक भएको छ। नेपालका लागि एमजीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले यूनाइनलाई एक्स्पोमार्फत नेपाली बजारमा सार्वजनिक गरेको हो। पूर्ण विद्युतीय डबल–क्याब पिकअप यूनाइनलाई एमजीले प्रिमियम तथा लाइफस्टाइल सेग्मेन्टलाई लक्षित गरी तयार गरेको छ। यसमा विद्युतीय पावरट्रेनसँगै प्रिमियम इन्टेरियर, एड्भान्स्ड ड्राइभिङ फिचर र उपयोगितालाई… Continue reading नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक भयो एमजीको प्रिमियम इलेक्ट्रिक पिकअप ‘यूनाइन’, विशेषता के ?