‘जलेका स्रेस्ताको विषयमा कानुन संशोधन गर्न सरकार तयार छ’ : अर्थमन्त्री

  • मङगलबार २६ साउन २०८३ ०७:४८ AM
काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन तथा घटनाका कारण जलेका स्रेस्ताका सम्बन्धमा छलफल भएको छ । बैठकमा बोल्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जलेका स्रेस्ताको विषयमा सरकार र प्रतिपक्षबीच समस्याको प्रकृतिबारे ठूलो विमति नरहेको बताए । घटनाको कारणबारे फरक धारणा भएपनि भएको क्षति र घटनाको अवस्थाबारे सबै जानकार रहेकोContinue reading "‘जलेका स्रेस्ताको विषयमा कानुन संशोधन गर्न सरकार तयार छ’ : अर्थमन्त्री"