अटोमोबाइल क्षेत्रलाई विलासिताको वस्तु नमानौँ : अञ्जन श्रेष्ठ

  • मङगलबार २६ साउन २०८३ ०७:२८ AM
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले उच्च कर तथा भन्सार दरका कारण नेपाली अटोमोबाइल क्षेत्र प्रतिस्पर्धी बन्न नसकेको बताएका छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो