एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ

  • मङगलबार २६ साउन २०८३ ०७:३९ AM
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेललाई भावुक सन्देशसहित बिदाइ गरेको छ । क्यानले रोहितको कप्तानीमा नेपाली क्रिकेटले हासिल गरेका उपलब्धि र उनको योगदानको उच्च प्रशंसा गर्दै आगामी