विदेश जानु पर्दैन, गड्यौला मल बेचेर वार्षिक २२ लाखसम्म आम्दानी

  • मङगलबार २६ साउन २०८३ ०८:०३ AM
सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले थिलथिलो बनाएको समाजमा सीप र मेहनतले जुनसुकै पेसा गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ५७