पहिलोपटक मोरङमा ‘हिक भिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना हुँदै

  • मङगलबार २६ साउन २०८३ ०७:४९ AM
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित नवीनतम् ‘स्मार्ट’ सुरक्षा प्रणालीका बारेमा जानकारी दिने ध्येयले ‘हिक भिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना हुने भएको छ। सुरक्षा प्रविधिका क्षेत्रमा विश्वकै अग्रणी चिनियाँ कम्पनी ‘ब्राण्ड’ हिक The post पहिलोपटक मोरङमा ‘हिक भिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना हुँदै appeared first on Technology Khabar.