प्रधानमन्त्री शाह सदनप्रति जवाफदेही भएनन् : कांग्रेस सांसद

  • मङगलबार २६ साउन २०८३ ०२:०१ PM
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह संसदप्रति जवाफदेही नभएको आरोप लगाएको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद भरत कुमार स्वारले प्रधानमन्त्रीले भारतसँगको सीमा विवादबारे जिम्मेवार अभिव्यक्ति नदिएको र संसदमा माफी माग्नुको साटो आफू ’नाकाबन्दी वा घेराबन्दीमा परेको’ भन्दै अभिव्यक्ति दिएकोमा आपत्ति जनाए।उनले भ्रष्टाचार नियन्त्रणका लागि सबै नेता तथा जनप्रतिनिधिहरूको सम्पत्ति,सुनचाँदी र जमिनको फाइल खोलेर निष्पक्ष छानबिन गर्न चुनौती स