अवैध नदी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा

  • मङगलबार २६ साउन २०८३ ०१:११ PM
मुस्ताङ, साउन २६ गते । कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र उनीहरुले प्रयोग गरेका सात वटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको छ । बिनाअनुमति अवैध रुपमा नदीजन्य प्राकृ...