वीपी प्रतिष्ठानमा पाँच दिने प्यालियेटिभ एन्ड हस्पिस केयर कार्यशाला सुरु
मङगलबार २६ साउन २०८३ ०१:४० PM
निशा राईधरान, साउन २६ गते । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोशी प्रदेशमा प्यालियेटिभ तथा हस्पिस केयर सेवा विस्तार गर्ने उद्देश्यले ५ दिने कार्यशाला सुरु गरिएको छ...