नारायणी अस्पतालमा सर्पदंशविरुद्धको एएसभी खोप अभाव

  • मङगलबार २६ साउन २०८३ ०१:४२ PM
काठमाडौँ, साउन २५ गते । वीरगञ्जस्थित नारायणी अस्पतालमा सर्पदंशपछि प्रयोग गरिने एन्टिस्नेक भेनम (एएसभी) इन्जेक्सन अभाव भएको छ ।अस्पताल प्रशासनले सूचना जारी गर्दै सर्पले टोकेपछि लगाइ...