मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट

  • मङगलबार २६ साउन २०८३ ०१:४७ PM
काठमाडौँ, साउन २६ गते । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले आज मन्त्रालयमा शिष्...