भेरी अस्पतालमा उपचारसँगै सर्पदंशका बिरामीको अध्ययन अनुसन्धान सुरु

  • मङगलबार २६ साउन २०८३ ०१:५३ PM
सिराज खाननेपालगन्ज, साउन २६ गते । पश्चिम नेपालकै प्रमुख रेफरल अस्पतालको रुपमा रहेको नेपालगन्जस्थित भेरी अस्पतालमा बिरामीको अध्ययन अनुसन्धान कार्य पनि सुरु गरिएको छ ।अस्पतालका प्रमु...