जीप दुर्घटनामा तीन जना घाइते

  • मङगलबार २६ साउन २०८३ ०१:५७ PM
नन्द सिंह रलिङ-हुम्ला, साउन २६ गते । अदानचुली गाउँपालिका-५ करगईबाट श्रीनगरतर्फ आउँदै गरेको बोलेरो जीप अदानचुली गाउँपालिका-४ लौठीस्थित बाइकोट उकालोमा दुर्घटना हुँदा तीन जना घाइते भए...