बालेन भेट्न प्रधानमन्त्री कार्यालय पुगे सभामुख अर्याल

  • मङगलबार २६ साउन २०८३ ०७:३६ AM
काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी) बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री र सभामुखबीच मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेट भएको हो । श्रोतका अनुसार सभामुख अर्यालले विपक्षी दलका सांसदले प्रतिनिधिसभामा उठाएका विषयमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको हरेक बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन्द्रको खोजी गर्दै सीमाबारे