भदौ २३ र २४ गतेको घटना ‘फोर्स मेजर’ : अर्थमन्त्री वाग्ले

  • मङगलबार २६ साउन २०८३ ०८:०० AM
काठमाण्डु – अर्थमन्त्री स्वर्णिम वाग्लेले गत वर्ष भदौ २३ र २४ गतेको घटनालाई काबुबाहिरको परिस्थिति भनेका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा मन्त्री वाग्लेले उक्त घटना दुर्घटनाकै आयामभित्र पर्ने बताए । ‘मलाई लाग्छ, यो हाम्रो कानुनी भाषामा ‘फोर्स मेजर’ भन्छौँ, काबुबाहिरको परिस्थिति । फोर्स मेजरकै रूपमा व्याख्या गर्दा यसलाई दुर्घटनाकै आयामभित्र पर्छ