सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसन गर्दैछौँः अर्थमन्त्री वाग्ले

  • मङगलबार २६ साउन २०८३ ०७:२७ AM
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन् । जेन–जी आन्दोलनका क्रममा जलेका सरकारी स्रेस्ताका विषयमा सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले भविष्यमा यस्ता घटनाबाट सरकारी अभिलेख नष्ट हुन नदिन कागजी अभिलेखलाई तत्काल डिजिटल स्वरूपमा सुरक्षित गर्ने र सम्पूर्ण सरकारी अभिलेख व्यवस्थापन