२३ वर्षीय महिलालाई करणी गरेको अभियोगमा युवक पक्राउ

  • मङगलबार २६ साउन २०८३ ०७:३७ AM
काठमाडौँ । २३ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका– १ भुरीगाउँ बस्ने बाँसगढी नगरपालिका–५ घर भएका २९ वर्षीय कमल रावतलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । रावतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बगनाहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको