नेकपा सांसद शर्माले प्रधानमन्त्री बालेनलाई भने- ‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस्’

  • मङगलबार २६ साउन २०८३ ०८:१० AM
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्री बालेन्द्र साहलाई ‘गुप्तवास’ शैली छोडेर संसद्मा उपस्थित हुन आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले प्रधानमन्त्री संसद् र आफूलाई समर्थन गर्ने राजनीतिक दलहरूबाट टाढिँदै गएको टिप्पणी गरे । उनले प्रधानमन्त्री संसद्मा उपस्थित भएर जनप्रतिनिधिसँग संवाद गर्दा सरकार अझ