काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले राज्यले मोबिलिटी क्षेत्रलाई विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नभई आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् । मंगलबार नाइमा मोबिलिटी एक्स्पो–२०२६ को उद्घाटन समारोहमा अध्यक्ष अग्रवालले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मोबिलिटी क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको बताए। उनका अनुसार यस क्षेत्रले प्रत्यक्ष… Continue reading मोबिलिटी क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्छ : अध्यक्ष अग्रवाल