कुमारी बैंकद्वारा गंगालाल हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग

  • मङगलबार २६ साउन २०८३ ०७:३० AM
काठमाडौं। कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नवजात शिशु तथा बालबालिकाको सघन उपचार (क्रिटिकल केयर) सेवा सुदृढीकरणका लागि उक्त सहयोग गरेको हो। बैंकका अनुसार सहयोग रकम हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारका लागि आवश्यक स्वास्थ्य सेवा तथा उपकरण… Continue reading कुमारी बैंकद्वारा गंगालाल हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग