बजाजका दुई नयाँ विद्युतीय स्कुटर चेतक सी२५०१ र सी३५०३ नाइमामा सार्वजनिक

  • मङगलबार २६ साउन २०८३ ०७:५० AM
काठमाडौं। बजाज अटो लिमिटेडले नेपालमा आफ्नो विद्युतीय सवारीसाधनको पोर्टफोलियो विस्तार गर्दै चेतकका दुई नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले नेपालका लागि बजाजका दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा चेतक सी२५०१ र सी३५०३ सार्वजनिक गरेको हो।नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएका यी दुई नयाँ मोडलमार्फत बजाजले नेपालमा दिगो, आकर्षक… Continue reading बजाजका दुई नयाँ विद्युतीय स्कुटर चेतक सी२५०१ र सी३५०३ नाइमामा सार्वजनिक