आन्दोलनमा जलेका स्रेस्ताको व्यवस्थापनका लागि कानुन संशोधन गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले

  • मङगलबार २६ साउन २०८३ ०८:०२ AM
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २०८२ भदौ २३ र २४ गतेको आन्दोलन तथा घटनाका क्रममा जलेका सरकारी स्रेस्ताको व्यवस्थापनका लागि आवश्यक परे कानुन संशोधन गर्न सरकार तयार रहेको बताएका छन् । मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले जलेका स्रेस्ताको विषयमा सरकार र प्रतिपक्षबीच समस्याको प्रकृतिबारे ठूलो मतभेद नरहेको बताए । घटनाको कारणबारे… Continue reading आन्दोलनमा जलेका स्रेस्ताको व्यवस्थापनका लागि कानुन संशोधन गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले