काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदल प्रतिवेदन ‘होल्ड’ गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ दोस्रो सातासम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेका छन् । केन्द्रीय कमिटी बैठकअघि भदौ पहिलो साता सचिवालय बैठक बोलाउने र त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाउनेबारे ओलीले आन्तरिक छलफल चलाएको ओली निकट स्रोतले जनाएको छ । ‘सम्भवतःContinue reading "एमाले केन्द्रीय कमिटी बैठक भदौ दोस्रो साता बस्ने"